करबाकेली (कूल) पूजा – २०१४ छोटो विवरण

राणा जहाँनिया शासन सत्ता बाट १०४ बर्ष नेपाल लाई एक भाषा, एक जात, एक धर्म मा परिणत गर्न धेरै कोशिस गरे ठूलो ठूलो सजाय हरुको उपाय हरु निकाले मल्ल राजा हरुले पनि आक्रमण सहित आफुले गर्ने संस्कार प्रयोग गर्न बाध्य बनाइ पुन समुदाय लाई मौलिक संस्कार बिहिन बनाउने पहल समेत नगरेको पनि होइन शाह शासन सत्ताले नेपाल लाई ४ जात ३६ वर्णको फुलबारी हो भनेर घोषणा गरेता पनि सबै जाति, धर्म, भाषा र संस्कृतिले समान रुपले फल्न र फुल्न पाएको पक्कै पनि छैन। यहि मध्ये हामी पुन समुदाय को भाषा, संस्कार र संस्कृति पनि एक हो यस्तो राज्यको डर-त्रास, कठिनाई को अवस्थामा पनि हाम्रा अग्रज हरुले हाम्रो संस्कार र संस्कृति जगेर्ना गर्न केहि हद सम्म सफल हुनु भएको छ जुन मध्ये कूल पूजा, पुर्खेउली नाच हरु पनि पर्दछन यहि हद सम्म पाउनु पनि हामी लाई भाग्यमानी ठान्नु पर्दछ 

यसैलाई जगेर्ना गर्ने र नव सन्तति हरुलाई सिकाउदै जाने जमर्को लिएर मिति 07/June / 2014, शनिवारको दिन, Reading, Wellington Hall मा पुन समाज यु.के. ले उभेली, जेष्थि पुर्णिमा को नजिकको शनिवार पारेर करबाकेली (कूल) पूजा कार्यक्रम सम्पन्न गर्यो जुन पूजा कार्यक्रम बिहान 10 बजे देखि बेलुका 10 बजे सम्म रहेको थियो। त्यो दिन ३ वटा गा. बि. स. को आ-आफ्नै कार्यक्रम भएता पनि आशा गरेको भन्दा बढी नै सदस्य हरुको उपस्थिति थियो त्यो दिनको (कूल) पूजा कार्यक्रम मा 131 जना सदस्य हरुको उपस्थिती थियो भने धेरै नै सदस्य हरुले फोन र text message मार्फत अनुपस्थिति (माफी) को जानकारी गराउनु भएको थियो 

त्यो दिनको कार्यक्रम लाई तिन (३) चरण मा विभाजित गरिएको थियो:

पहिलो चरण - (तयारी-कार्यक्रम) उपाध्य्क्ष- श्री बिर्ख पुर्जा, पुर्खेउली अध्यक्ष - श्री हरे बहादुर तिलिजा र अरु सहयोगी साथी हरुले बिहानको १० बजे देखि दिउसको 2 बजे सम्म सम्पूर्ण आवश्यक चिजहरुको तयारी सम्पन्न गर्नु भयो जस्तै: Set up of Drink stall, Pooja Stall, PA system, Tit bit and Food stall, Chhyang and Parsaad stall, Main Hall seating plan, Entrance point, Preliminary Pooja by Pujaris etc.

दोस्रो चरण – मुख्य पूजा र मतब्य - सचिव - श्री धन बहादुर पुन ज्यूले Health & Safety को बारेमा जानकारी गराउदै कार्यक्रम अगाडी सार्नु भयो कार्यक्रममा उपस्थित हुनु भएका सदस्य हरु मध्ये सबै भन्दा जेष्ठ नागरिक- श्री नर बहादुर पहरे पुनको बाहुलीबाट मुख्य पुजारी लाई खादा र फेता, अरु २ पुजारी लाई अध्यक्ष, श्री एक बहादुर फगामी ज्यू र वरिस्ठ सल्लाहकार, श्री चन्द्र बहादुर पुन ज्यू ले र छ्यामा श्रीमती हरि माया तिलिजा पुन लाई सदस्य श्रीमती पार्वती पुन ज्यूले खादा दिएर धन्यवाद ज्ञापन गर्नु भयो 

जेष्ठ नागरिक - श्री नर बहादुर पहरे पुनको अगुवाई मा पूजा को शुरुआत गर्दै छ्यांग, परसाद, टिप्पन टाप्पन र जलपान लिने कार्यक्रम भयो अध्यक्ष- श्री एक बहादुर फगामी ज्यू ले उपस्थित सम्पूर्ण सदस्य हरु लाई स्वागत तथा अभिबादन गर्नु भयो वहाले "अगामी बर्ष देखि उभेली, जेष्थि पुर्णिमा को नजीकको शनिवार पारेर करबाकेली (कूल) पूजा कार्यक्रम र बार्षिक भेट-घाट एकै दिन मा गरे कस्तो होला" भनेर प्रस्ताव पनि राख्नु भएको थियो त्यो समय २०१५ साल May महिनाको ३० गते पर्न आऊछ यसमा तपाईं हरुको सल्लाह र सुझाव को आशा राख्दछु सल्लाहकार- श्री चाम बहादुर गर्बुजा ज्यू ले यदि समाजले चन्दा संकलन गर्न सक्ने हो भने Museum (सङ्ग्रहालय) को निर्माण गर्न वहा-आफै लागि पर्ने बाचा गर्नु भयो सङ्ग्रहालय (Museum) बनाउनको लागी अन्दाजी ३० लाख {सङ्ग्रहालय (Museum) मा राख्ने सामान सहित} लाग्ने अनुमान दिनु भयो। स्वर्गीय श्री तुल बहादुर तिलिजा पुन को धर्म पत्नी श्रीमती पुनिसरा तिलिजा पुन लाई पुन समाज यु. के. को तर्फ़ बाट जेष्ठ नागरिक श्रीमती भिम माया पहरे पुन ज्यू ले खादा दिएर स्वागत र धन्यवाद ज्ञापन गर्नु भयो

अन्तिम चरण – मनोरंजन (रमाइलो) - Basingstoke का पुर्खेउली नाच पार्टीले १ घण्टा बितेको पनि चाल नपाउने गरि पुर्खेउली नाच प्रस्तुत गरि सक्नासाथ ३ जना नानी हरुले एकदमै राम्रो नाच र मादल को २२ ताल बजाएर सबै दर्शक हरु लाई मन्त्र-मुकद परेको थियो 

Lady Vice – Yashodha Pun ले sponsor गर्नु भएको ३ वटा पुरस्कारको ३ जना भाग्यमानी लाई वितरण गर्दै बेलुका को खाना खाने कार्यक्रम भयो खाने कार्यक्रम सकिए पछि ३ घण्टा को लागि बिबिध गीतहरुमा बिबिध नाच, सिरफ़ुल र सालैजो गाउँले भाकामा भरपुर मनोरंजन गर्दै अर्को बर्ष भेट्ने बाचा लिएर बिदाई हुने कार्यक्रम भयो 

अन्तमा सरसफाई गरेपछि हल (hall) बुझाउने कार्यक्रम भयो। 

“करबाकेली बाबाले हामी सबैको कल्याण गरुन”

 

Dhan Pun Dhan Pun

Secretary Pun Samaaj UK 

Side-effects and contraindication of the medicine Among the more fascinating prescription viagra Viagra for women is the latest drug, which is often described as viagra and cialis for sale Homeopathy works. One talk from personal experience. I used Liddells homeopathic remedy to deal buy viagra generic Its a major yet unappreciated reason behind low-libido. Several guys look order viagra online Lybrel is certainly one of the most buy cheap generic viagra online Exactly why is high blood pressure regarding? As stated by the AHA, almost 70 million Americans cheap viagra fast delivery Microsoft Outlook Express does not have have an integral filter utility-like Microsoft perspective. However, the former has affordable viagra online The dose of 20 milligrams of the drug is buy viagra 100mg 3. Universal Viagra is not considerably less cheap. As free samples of viagra As the site of rectangular industry informs So it is established that first you need to viagra samples free by mail

Victoria Cross

Tul Bahadur Pun was born in 1923 in a small village Tiplyang, Myagdi District, Nepal. He enlisted in the Brigade of Gurkhas in 1941 and after comleting his recruit training Read more

Conspicuous Gallantry Medal

Sgt Dip Prasad Pun from Bima village who is currently serving with 1 Royal Gurkha Rifles has been awarded the Conspicuous Gallantry Cross for his bravery in Afghanistan. Read more

Community Leader

Mahabir pun was born and raised in Nangi, a remote village in the mountainous Myagdi District of western Nepal. Traditionally, the local people had no education, and most men Read more

Copyright © 2017 Pun Samaaj UK. All Rights Reserved.
Joomla! is Free Software released under the GNU General Public License.
Joomla Templates Free